Live on
Your Voice, Your Power
काठमाडाैं- दूर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलले चौथो पुस्ताको मोबाइल सेवा फोरजी–लङ्ग टर्म इभोलुसन (एलटिई) नेटवर्क विस्तार गरिएका देशका सबै स्थानमा उपलब्ध हुनेगरी ‘अल्ट्रा वाइफाइ सिम प्लस’ सेवा ल्याएको हो । यसबाट आफ्नो घर तथा साना कार्यलयको प्रयोजनका लागि उपभोक्ताले झन्झटरहित र सुलभ वाइफाइ सेवा लिन सक्ने भएका छन् । अल्ट्रा वाइफाइ सिम प्लस उपभोक्ताका…