अन्य Archives | Page 5 of 8 | Khabarhub Khabarhub

वर्ल्डलिंकको ‘तहल्का’ इन्टरनेट योजना

काठमाडौँ– वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले इन्टरनेटको प्रयोगभन्दा टिभीमा बढि मनोरन्जनात्मक कार्यक्रमहरु हेर्ने ग्राहकहरूलाई प्राथमिकता दिंदै सस्तोमा आइपी टिभी सेवा उपलब्ध गराउने योजना "तहल्का" ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले नेटभिटिले उपलब्ध गराउने २०० भन्दा बढी लाइभ टिभी च्यानलहरू र १० एमबीपीएसको इन्टरनेट सेवा मासिक रु. ७९९ मै पाउने छन् । वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका प्रमुख कार्यकारी…