Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले कोरोना संक्रमणको जोखिम कम गर्न जारी गरिएको लकडाउन पछि नेपाल टेलिकम (एनटीसी) बाट नयाँ सिम किन्ने २० हजार जनाको खोजी शुरु गरेको छ । सम्भावित बिरामीको पहिचान गर्न यही चैत २६ गतेदेखि कल सेन्टर स्थापना गरिएको छ । नेपाल टेलिकमले उपलब्ध गराएको २० हजार नयाँ सीम पहिचान गरी उनीहरुलाई सम्पर्क गरिएको र पहिचान…