विज्ञान/प्रविधि « Khabarhub

डरलाग्दो चिनियाँ जासुसी संयन्त्र

पछिल्ला दशक चीनले व्यापक विकास गरे पनि यसका धेरै कुरा छानबिनका विषय हुन सक्छन्। यसका गुप्तचर निकायले विकासका रहस्यबारे अन्तर्राष्ट्रिय निकायलाई छानबिन गर्न जसोतसो गरेर रोक लगाएका छन्। चीनले लुकाएको सूचना संसारका धेरै देशका लागि समस्या बनेको छ। अन्य धेरै देशको सूचना चीनले प्राप्त गर्ने तथा चीनका बारे कुनै पनि सूचना नआउने अहिले प्रमुख समस्या…