औषधी/उपचार « Khabarhub

कपालमा चाया पर्ने समस्या र यसको उपचार

सबै मानिस आफूलाई सुन्दर बनाउने प्रयास गर्छन्। मानिस सुन्दर भएसँगै यसले उसको व्यक्तित्वमा समेत सकारात्मक असर पार्दछ। मानिसको सुन्दरता झल्काउन कपालले महत्त्वपूर्ण भूमिका राख्दछ। मान्छेलाई कपालमा चाया पर्ने समस्याले धेरै पिरोलेको छ। कतिपयले कपाल पुरै खौरिएर यो समस्या समाधान भयो भनेर सोच्नु हुन्छ तर त्यस्तो हुँदैन। कसैलाई टाउकोमा चाया परेको छ भने त्यो कपालको जराबाट…