औषधी/उपचार Archives | Page 14 of 69 | Khabarhub Khabarhub

बच्चाका लागि मेनिन्जाइटिसको खोप अनिवार्य

मानिसको टाउमा मस्तिष्क छोप्ने एक खालको पर्दा हुन्छ, जसलाई मेनेन्जेज भनिन्छ। यही मेनेन्जेजमा हुने सङ्क्रमणलाई मेनिन्जाइटिस् भनिन्छ। यो एक प्रकारको सङ्क्रमणबाट हुने गर्दछ। मेनिन्जाइटिस सामान्यतया चार प्रकारका हुन्छन्। तर त्यसमा पनि धेरै हुने भनेको ब्याक्टेरियाबाट हुने मेनिन्जाइटिस हो। अन्य भाइरल, केमिकल, फङस र प्यारासाइटिक कारणले पनि मेनिन्जाइटिस हुने गर्दछ। यी किटाणुहरू, वातावरण प्रदूषण, रगत, पिनास…