औषधी/उपचार « Khabarhub

गर्मी मौसम, झाडापखाला र यसको उपचार

गर्मी मौसममा विभिन्न खालका स्वास्थ्य समस्या देखिने गरेका छन्। अहिलेको समयमा मुख्यत झाडापखाला, हैजा धेरै लाग्ने गरेको छ। पेट दुख्ने, पातलो दिसा लाग्ने, डिहाइड्रेसन हुने समस्या बढिरहेका छन्। साथै मौसमी रुघाखोकी, ग्याष्ट्रिटाइटिसका बिरामी पनि बढेका छन्। हैजा खास गरेर भिब्रियो कलेरा ब्याक्टेरियाबाट लाग्ने रोग हो। दूषित पानीको प्रयोगले यो रोग लाग्ने गर्छ। वर्षाको सिजन र…