औषधी/उपचार Archives | Page 22 of 69 | Khabarhub Khabarhub

‘चिसोमा बिहान र बेलुका घरबाहिर जानु हुँदैन’

निमोनियाको संक्रमण सबैभन्दा बढी ५ वर्षमुनिका बालबालिकालाई हुन्छ । समयमा निमोनियाको उपचार नहुँदा धेरै बालबालिकाको मृत्यु गराउने प्रमुख रोगमध्ये निमोनिया मुख्य हो। निमोनिया भनेको फोक्सोमा आउने एक प्रकारको सङ्क्रमण हो । जसमा फोक्सोका कोषहरू संक्रमित भएर सुनिन्छन् अनि श्वासप्रश्वासमा समस्या हुन्छ । निमोनिया धेरैजसो सूक्ष्म कीटाणु जस्तै विभिन्न ब्याक्टेरिया, भाइरस र फंगसले गराउँदछन् । नेपाल…