Live on
Your Voice, Your Power
सुनसरी – विभिन्न कारणले शरीरमा हुने दीर्घकालिक गम्भीर दुखाइ निराकरण गर्ने उपचार सेवा ‘रेडियोफ्रिक्वेन्सी एब्लेसन’ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरु भएको छ । प्रतिष्ठानमा रेडियोफ्रिक्वेन्सी एब्लेसन (आरएफए) प्रविधि र पद्धति भित्राइएसँगै यो उपचार सेवा शुरु भएको हो । सहप्रवक्ता डा. अभिजित कुमारका अनुसार बीपी प्रतिष्ठानको एनस्थेसियोलोजी विभागको पहलमा पहिलोपटक रेडियोफ्रिक्वेन्सी एब्लेसन सञ्चालनमा ल्याइएको…