Live on
Your Voice, Your Power
पछिल्लो समय क्यान्सर रोग नेपाल लगायत विश्वकै लागि प्रमुख स्वास्थ्य चुनौतीको विषय बनेको छ । मुटुरोग पछि मृत्युको दोस्रो कारण बनेको क्यान्सरबाट वर्षेनी लाखौं मानिसको मृत्यु हुने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन् । दुषित पर्यावरण, हाम्रा अस्वस्थ बानी व्यवहार, खानपानका कारणले क्यान्सरका बिरामीको सङ्ख्या वर्षेनी बढ्दो क्रममा छ । विभिन्न कारणमध्ये रातो मासु वा प्रशोधित मासु…