Live on
Your Voice, Your Power
मधुमेह, डाइविटिज, चिनी रोग, सुगर जस्ता अनेकौं नामले परिचित यो रोगको मुख्य लक्षण भन्नुनै रगतमा ग्लुकोजको मात्रा बढ्नु हो । आठ दश घण्टाको उपवास पश्चात लिइएको रगतमा यदि ग्लुकोजको मात्रा १२६ मि.ग्रा. प्रति डेसी लिटर ९१००मि.ली. रगतमा १२६ मि.ग्रा. भन्दा ज्यादा पाइएमा त्यस्ता व्यक्तिलाई मधुमेह रोगलागेको मानिन्छ । सामान्यतया एउटा स्वस्थ व्यक्तिको रगतमा ८० देखी…