औषधी/उपचार « Khabarhub

के हो कालोढुसी, कस्ता मानिस छन् जोखिममा ?

कोभिड–१९ भएका बिरामीमा आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसीको संक्रमण नेपालमा अहिले केही मानिसमा पुष्टि भएको छ । यो संक्रमण विरलै देखिन्छ तर संक्रमण गम्भीर भए प्राणघातक पनि हुन सक्ने भएकोले समयमा नै ध्यान पुर्‍याउनु आवश्यक छ । तर कालो ढुसी कोरोना संक्रमणजस्तो एक व्यक्तिबाट अर्को व्यक्तिमा भने सर्दैन । कालो ढुसीका सामान्य प्रारम्भिक…