औषधी/उपचार « Khabarhub

दोलखामा भेटिए ३ सय बढी क्यान्सर रोगी !

दोलखा– उपयुक्त खानपान नमिल्दा जिल्लामा पछिल्ला वर्षहरूमा क्यान्सर रोगका बिरामी दैनिक वृद्धि भइरहेका छन् । पछिल्लो वर्ष क्यान्सरले ४६ जनाले ज्यान गुमाएका छन् । दुई नगरपालिका र सात गाउँपालिका रहेकोे यस जिल्लामा हाल ३ सय ३६ जना क्यान्सरका सक्रिय बिरामी रहेको पाइएको छ ।जिल्लामा सबैभन्दा बढी क्यान्सर संक्रमितको संख्या जिरी नगरपालिकामा रहेको छ भने,क्यान्सरबाट मृत्यु…