औषधी/उपचार Archives | Page 7 of 69 | Khabarhub Khabarhub

के हो फिजियोथेरापी, कसरी हुन्छ उपचार ?

आज विश्व फिजियोथेरापी दिवस। आधुनिक स्वास्थ्य विज्ञानमा औषधि सेवन र विभिन्न खालका शल्यक्रियाबाट बिरामीलाई उपचार गरिएको अवस्थामा बिना औषधि सेवन र शल्यक्रियाबिना नै विभिन्न वैकल्पिक विधि अपनाएर बिरामीको उपचार गर्ने पद्धतिलाई फिजियोथेरापी भनेर बुझिन्छ। यहि कुरालाई ध्यानमा राखेर हरेक वर्षको सेप्टेम्बर ८ मा विश्व फिजियोथेरापी दिवस विभिन्न कार्यक्रम गरेर मनाइन्छ र हाम्रो शरीरमा लागेका कतिपय…