Live on
Your Voice, Your Power
काठमाडौं– गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले एक विज्ञप्ती मार्फत थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । प्रादेशिक क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ५ जिल्लाका ८ जना संक्रमित थपिएका हुन् । उनीहरूमध्ये नवलपरासी पूर्वका २ जना, पर्वत र स्याङ्जाका १/१ जना…