औषधी/उपचार Archives | Page 58 of 76 | Khabarhub Khabarhub

कोरोना भाइरसको ‘एन्टी भाइरल’ औषधि पहिलो परीक्षणमै असफल

काठमाडौं - कोरोनाभाइरको संक्रमणमा एक प्रभावकारी हुने ठानिएको ‘एन्टी भाइरल’ औषधि पहिलो परीक्षणमै असफल भएको छ । चीनमा गरिएको उक्त परीक्षण फेल भएसँगै कोरोना भाइरसको उपचारमा छिटो औषधि वा खोप प्रयोगमा आइहाल्ने सम्भावना टरेको छ । यसले वैज्ञानिकहरुमा निराशा छाएको छ । रेमडेसिवियर नामको उक्त 'एन्टीभाइरल' औषधिको पहिलो परीक्षण फेल भएको विवरण विश्व स्वास्थ्य संगठनको…