औषधी/उपचार « Khabarhub

कोरोनाभाइरस सम्बन्धी जनचासोका ११ महत्त्वपूर्ण प्रश्न र तिनका उत्तर

कोरोनाभाइरसको सङ्क्रमणदर् विश्वका महामारीको रुप लिइरहँदा जनचासोका केही प्रश्न र तिनको जवाफ यस्तो यहाँ प्रस्तुत गरिएको छ- १. कोरोनाभाइरसको सङ्क्रमण थाहा नहुने अवधि के हो? - जिलियान गिब्स वैज्ञानिकहरूका अनुसार यसले सरदर पाँच दिनपछि लक्षण देखाउन थाल्छ। तर केही मानिसमा त्योभन्दा निकै ढिलो लक्षण देखिन सक्छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले लक्षण नदेखिने अवधि बढीमा…