Live on
Your Voice, Your Power
काठमाडौं - अनुसन्धानकर्ताहरुले कोरोनाबाट जोगिने तत्कालको उपयुक्त विकल्प आइसोलेसन अर्थात अलग्गै बस्नु नै भएको निष्कर्ष निकालेका छन् । विश्व स्वास्थ्य संगठनको सहकार्यमा बेलायतको इम्पेरियल कलेज विश्वविद्यालयले गरेको अनुसन्धानले आइसोलेसन, सामाजिक दूरी र तीव्र परीक्षणलाई कोरोनाविरुद्धको उपयुक्त विकल्प भएको निचोड निकालेका हुन् । आइसोलेसन र तीव्र परीक्षण जस्ता उपाय अवलम्बन गर्न सके कोरोना भाइरसको रोकथाममा मद्दत…