Live on
Your Voice, Your Power
बागलुङ– बागलुङको तमानखोला गाउँपालिका–५ खुंखानीकी २९ वर्षीया नरदेवी सिर्पाली स्थानीय स्वास्थ्य चौकीमा भेटिइन् । सन्तानको रहर पुगेपछि एक वर्ष पहिले हातमा लगाएको इम्प्लान्ट निकाल्न उनी खुंखानी स्वास्थ्य चौकी पुगेकी थिइन् । एक छोरा र दुई छोरीकी आमा उनले परिवार नियोजनको अस्थायी साधनहरु प्रयोग गर्दै आएकी छिन् । एक वर्ष पहिलेसम्म डिपो सुई लगाउने गरेकी उनी…