Live on
Your Voice, Your Power
हामी सबैलाई स्वस्थ रहन मनलाग्छ र हुनुपर्छ। स्वस्थ शरीरका लागि स्वस्थ खाना खानु पर्दछ। हामीले बाँच्नको लागि खानेकुरा खाने होइन शरीर स्वास्थ्य र तन्दुरुस्त राख्नका लागि पनि उचित खानपानको आवश्यकता पर्छ। हामी के र कस्तो खान्छौँ भन्ने मात्र नभई कसरी खान्छौँ भन्ने कुरालेसमेत निकै महत्व राख्दछ। अहिले स्वाद मेट्ने चक्करमा खराब खानेकुरा खानुु भनेको रोग…