औषधी/उपचार Archives | Page 9 of 69 | Khabarhub Khabarhub

किन लाग्छ रिंगटा ?

वरिपरिका सामान घुमे जस्तो लाग्नु वा वाकवाकी लागे जस्तो भएर चक्कर लाग्नुलाई रिंगटा लाग्नु भनिन्छ । यस्तो समयमा टाउको थोरै घुमाउने समस्या हुन्छ । कानको भित्र कुनै पनि भागमा वा दिमागको नसामा कुनै पनि समस्या आएमा यस्तो समस्या हुने गर्दछ । यस अलावा अन्य थुप्रै कारणले रिंगटा लाग्नसक्छ । यसलाई धेरैले सामान्य समस्याका रूपमा लिने…