औषधी/उपचार Archives | Page 10 of 69 | Khabarhub Khabarhub

डिजिटल उपकरणबाट बालबालिकालाई कसरी सुरक्षित राख्ने ?

अहिलेको युगलाई डिजिटल युग भनेर भनिन्छ। अहिले नयाँनयाँ धेरै प्रविधि विकसित भइरहेका छन्। मोबाइल, कम्प्युटर, ल्यापटप, टेलिभिजन, ट्याब्लेट आदि, इन्टरनेटको बढ्दो विकाससँगै यसको प्रयोग गाउँ वा सहर दुबैमा बढ्दो छ। यसले साना बालबालिकालाई पनि बाबुआमाले आफ्नो व्यस्तताको कारणले मोबाइल वा ल्यापटप दिने गरेका हुन्छन्। जसलाई बालबालिकाले घन्टौसम्म एकोहोरो भएर हेर्ने र विभिन्न प्रकारका भिडियो गेमहरू…