टिप्स « Khabarhub

उखुको जुसका फाइदा

गर्मी बढेसँगै हाम्रो शरीरमा पानीको मात्रा कम हुन्छ। किनकी शरीरमा भएको पानी धेरै पिसनाको माध्यमबाट बाहिर जाने हुन्छ। त्यसैले यो मौसमा मानिस उखुको रस सेवन गर्ने गरेको पाइन्छ। हाम्रो शरीरमा पानीको मात्रा कम हुँदा जुस तथा फलफूलले त्यसलाई केही मात्रामा पूर्ति गर्ने गर्दछ। साथै रोग प्रतिरोधात्मक क्षमता बढाउनसमेत उखुले मद्दत गर्छ। उखुको रसमा प्रशस्त मात्रामा…