Live on
Your Voice, Your Power
काठमाडौँ – नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजको दर खाने दिन भोलि (सोमबार), मीठामीठा परिकार खाने र अर्को दिन निराहार व्रत बस्ने चलन छ । तर, पछिल्लो समय दर खाने कार्यक्रम एक दिनमा मात्रै सीमित रहेन । विभिन्न कार्यालयहरू, सामाजिक संघसंस्था तथा गाउँटोलमा गरी झण्डै दुई साता अघिदेखि नै दर खाइरहने प्रवृत्ति झाङ्गिदो छ…