टिप्स « Khabarhub

बालबालिकालाई चिसोबाट जोगाउन के गर्ने ?

अहिले चिसो मौसम चलिरहेको छ। यतिबेला जोसुकैले चिसो हुनबाट जोगिनु आवश्यक छ। तर बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखिने गर्छन्। विशेष गरेर नवजात शिशु जन्मदेखि २८ दिनसम्म चिसोको जोखिममा हुन्छन्। उनीहरुलाई चिसोले धेरै असर गर्छ। शरीरको तापक्रम कम भएर शितांग हुने समस्या हुन्छ। त्यसैले बच्चालाई असहज नहुने गरी न्यानो पारेर राख्नुपर्छ। यो समयमा आमाको दूधमात्र चुसाउने…