टिप्स Archives | Page 55 of 85 | Khabarhub Khabarhub

यसरी नियन्त्रण गर्न सकिन्छ कोलेस्ट्रोल

आजकल व्यस्त जीवनशैली, शारीरिक अभ्यासको कमी तथा खानपानका कारण मोटोपन बढ्दो छ । बढ्दो शहरीकरणसँगै अनेकन रोगले पनि चाप्न थालेको छ । तनाव, मोटोपना, उच्च रक्तचापको अहिले सामान्य जस्तै लाग्ने स्वास्थ्य समस्या हुन् । यदि तपाईंमा पनि त्यस्ता लक्षण वा समस्या छन् भने समयमा नै सावधान हुनुहोस् । किनभने त्यस्ता कारणहरु हुनुको अर्थ हो कोलेस्ट्रोल…