टिप्स « Khabarhub

मोबाइलबाट पनि लाग्छ भाइरस, जोगाउन गर्नुपर्ने यस्ता छन् दुई काम

काठमाडौं - कोरोनाभाइरसको संक्रमणबाट संसार आक्रान्त हुँदा अनुसन्धानकर्ताहरुले मोबाइलबाट पनि भाइरसको संक्रमण उच्च रहेको जनाएका छन् । कोरोनाभाइरसको अहिले सम्म कुनै खोप तथा उपचार नै पत्ता नलागिरहँदा सबैभन्दा बढि मानिसहरुले प्रयोग गर्ने सामानमध्येको एक मोबाइलबाट पनि यसको जोखिम उच्च रहेको बताइएको हो । यस्तो अवस्थामा यसबाट बच्नु अहिलेसम्मको उत्तम उपचार हो । तर सबैभन्दा धेरै…