टिप्स « Khabarhub

मोबाइलको पासओर्ड बिर्सिनु भयो, यस्तो छ आफैंले खोल्ने उपाय

काठमाडौँ - मोवाइलमा भएको व्यक्तिगत जानकारी तथा डेटाहरु सुरक्षित गर्न पासवर्ड, प्याटर्न, स्क्रीन लक, फिंगरप्रिन्ट सेन्सर लगायतका सेक्योरिटी फीचरको प्रयोग गरिन्छ । स्मार्टफोन अन्य व्यक्तिहरुले नचलाउन र निजी जानकारी नहेरुन भनेर अधिकांशले यस्तो सेक्योरिटी फीचर नियमित प्रयोग गर्दछन् । तर कहिलेकाँही पासओर्ड बिर्सिएर आफैं हैरानीमा समेत फसिन्छ । यो बेला अनलकका लागि प्राविधिककोमा पुगेर उल्टै रकम समेत खर्चिनुपर्ने…