टिप्स « Khabarhub

तौल बढेर हैरान हुनुहुन्छ ? अपनाउनुस् यी सात तरिका

अचेल खानपानका कारण मानिसको तौल बढ्ने गरेको छ । तौल घटनाउनका लागि मानिसहरु हैरान हुन्छन् । नियमित व्यायामसँगै बजारमा पाइने तौल घटाउने मेसिनहरुको प्रयोग गर्दा पनि तौल नघटेर सास्ती खेपिरहनुभएको छ भने तौल घटाउने केही यस्ता उपाय छन् । जुन तपाईंले अनुशरण गर्नुपर्ने हुन्छ । भारतीय सिनियर कन्सल्टेन्ट डा. दिप गोयलबताले त्यस्ता सात तरिका औंल्याएका…