टिप्स « Khabarhub

बहुउपयोगी लसुन : सँगै राखेर सुत्दा पनि फाइदै फाइदा

लसुन खाँदा हुने फाइदा त तपाईंले थाहा पाउनु भएको छ । शरीरका लागि उपयोगी लसुन खाँदा मात्र होइन नजिकै भयो भने पनि उपयोगी नै रहने चिकित्सकहरुले बताएका छन् । लसुनले रक्तसंचार सुधार्न, निन्द्रा लगाउन, कोलेस्ट्रोलको मात्रा घटाउन मद्दत गर्छ । थाहा पाउनुहोस सिरानी मुनि लसुन राख्दाका ५ फाइदा १.लसुनको गन्धले शरिरको रक्तसंचार सुधार्छ । यसले…