टिप्स « Khabarhub

तनाव कम गराउन अदुवा चिया

मसलाका रुपमा प्रयोग हुने अदुवा सब्जीका लागि उपयोगि भएजस्तै चिया स्वादिस्ट बनाउन पनि उपयोगि हुन्छ । अदुवा हालेको चिया स्वादका लागि मात्र होइन तनाव नियन्त्रणका लागि पनि उपयोगि हुन्छ । अदुवा चियाले पुग्ने फाइदा यस्ता छन् : अदुवा–चियाले पेट दुख्न कम गर्नुका साथै तनाव पनि कम गराउँछ। शरीरको अनावश्यक तौल कम गर्न सहयोग पुर्‍याउँछ। यात्रामा…