Live on
Your Voice, Your Power
काठमाडौं – बिरामी भएको समयमा औषधिले हाम्रो जीवनरक्षा गर्छ । तर हाम्रो जीवनरक्षक औषधिको गलत प्रयोग भएमा त्यसले ज्यानै समेत लिनसक्छ । त्यसैले औषधिको प्रयोग सही मात्रामा गर्नुपर्छ । ध्यान दिनुस् मान्यता प्राप्त स्वास्थ्यकर्मीको सिफारिसमा मात्र औषधि प्रयोग गर्ने । आफूले खान लागेको औषधिको बारेमा पूर्ण जानकारी लिने । औषधिको सेवन तोकिएको समयमा प्रयोग गर्ने…