Live on
Your Voice, Your Power
पहिला पहिलो मोटो शरीरलाई राम्रो मानिन्थ्यो । मोटो हट्टाकट्टा शरीरलाई धनी व्यक्तिको रुपमा परिभाषित गरिन्थ्यो । तर समय बदलिएको छ । अहिले मोटा व्यक्तिमा रोग बढी लाग्नसक्नेका रुपमा चिनिन्छ । त्यसैले पनि मोटा व्यक्तिहरु आफ्नो शरीरको तौल घटाउन हरसम्भव प्रयास गरिरहेका हुन्छन् । मोटोपना धेरै मानिसको समस्याको रुपमा देखिएको छ । अत्याधिक मोटो भएकै कारण…