टिप्स « Khabarhub

नवजात शिशुमा देखिने स्वास्थ्य समस्या र हेरचाह

गर्भवती, सुत्केरी र प्रसूति अवस्था महिलाको लागि विशेष अवस्था हो। बच्चा जन्मिएपछि पहिलो तीन महिना संवेदनशील हुन्छ। त्यसैले नवजात शिशुको विशेष ख्याल राख्नुपर्छ। तर यही अवस्थामा उचित हेरचाह हुन सकेन भने धेरै समस्याले सताउनसक्छ। भर्खरै जन्मिएको शिशुलाई र आमालाई हेरचाहको निकै आवश्यकता पर्दछ। भर्खरै जन्मिएको शिशुमा कस्ता समस्या देखा पर्छन् र नवजात शिशु र साना…