टिप्स Archives | Page 9 of 85 | Khabarhub Khabarhub

डन्डिफोर आउने कारण र बच्ने उपाय 

काठमाडौँ - डन्डिफोर सबैलाई एक न एक पटक आउने गर्छ। किशोरावस्था वा २० देखि ३० वर्षको उमेरमा यो समस्या देखिन्छ। डन्डिफोरलाई छालासँग सम्बन्धित समस्याका रूपमा पनि मान्ने गरिन्छ। हाम्रो छालामा हुने एक प्रकारको ग्रन्थिका कारण अनुहारमा डन्डिफोर आउँछ। डन्डिफोर सौन्दर्यसँग जोडिने भएकाले सबैले चिन्ता गर्छन् तर पुरुषको तुलनामा महिलालाई चिन्ता बढी लाग्ने गरेको चिकित्सक बताउँछन्।…