यौन « Khabarhub

३० वर्ष फ्रिजमा राखिएको भ्रूणबाट बच्चा जन्मियो

न्युयोर्क - अमेरिकाको एक जोडीले ३० वर्ष भन्दा बढी समय फ्रिजमा राखिएको भ्रूणबाट सन्तानलाई जन्म दिएका छन्। ३५ वर्षीय लिन्डसे तथा ३४ वर्षीय टिम पियर्सले छोरा डानियल थियोडर्स पियर्सलाई जन्म दिएका हुन्। सुरक्षित भ्रूणबाट उनीहरुले एमआईटी प्रविधिको सहयोगमा बच्चालाई जन्म दिएका हुन्। यस भन्दा अघि सन् २०२२ मा सन् १९९२ देखि फ्रिजमा राखिएको भ्रूणबाट जुम्ल्याहाको…