Live on
Your Voice, Your Power
पुरुषको लिङ्गलाई बाहिरबाट छालाले ढाकेको हुन्छ । बाल्यकालमा छाला लिङ्गको मुण्डसँग टाँसिएको भए पनि उमेर बढ्दै जादाँ यो छुट्टिन्छ । छालाले भने लिङ्ग मुण्ड ढाकेर बसेको हुन्छ । यसलाई पछाडी सार्दा वा शारीरिक सम्पर्क गर्दा यो सर्छ । तर फेरि मुण्ड छोप्ने गरी फर्किन्छ । यो सामान्य हो । तर कतिपयलाई भने यसबारे धेरै जिज्ञाशा…