Live on
Your Voice, Your Power
काठमाडौँ— संसारमा कोरोना भाइरसको महामारीले सबैलाई सताइरहेको समयमा केही देशहरू ‘हर्ड इम्युनिटी’ अर्थात ‘सामूहिक प्रतिरोधात्मक क्षमता’ नजिक पुगेको अनुमान गरिएको छ । सन् २०२० को अन्त्यमा भ्याक्सिन वितरण थालेका ती देशले आफूलाई महामारीबाट मुक्त गरेका हुन् । यो प्रयास चार महिनाको रह्यो । अप्रिल १४ को समाचार अनुसार इजरायलमा ५३ लाखभन्दा बढीले दुई डोज खोप…