समाचार Archives | Page 138 of 402 | Khabarhub Khabarhub

२४ घण्टामा थप ८ सय ८८ ले जिते कोरोना

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ८८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ८० हजार १६७ पुगेको छ । मन्त्रालयका अनुसार निको हुने दर ८८.२ प्रतिशत रहेको छ ।