समाचार Archives | Page 167 of 402 | Khabarhub Khabarhub

नेपालमा थप ४ संक्रमितको मृत्यु, मृतकको संख्या १९०० नाघ्यो  

काठमाडौँ–  नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमित मृत्यु भएको छ । यो सँगै हालसम्म नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार ६ जना संक्रमितको मृत्यु भएको थियो। नेपालमा एकै दिन ५ हजार १ सय ३२ जनाको पीसीर परीक्षण भएको छ। …