समाचार Archives | Page 192 of 402 | Khabarhub Khabarhub

दुर्गमका सात स्थानमा बर्थिङ सेन्टर

बागलुङ– बागलुङ जिल्लाको अति दुर्गम क्षेत्रका गर्भवतीलाई लक्षित गरी सात स्थानमा बर्थिङ सेन्टर स्थापना गरिएको छ । घरमै सुत्केरी हुँदा आइपर्ने समस्याबाट जोगाई आमा र शिशुको स्वास्थ्य सुरक्षा सुनिश्चितता गर्ने उद्देश्यले दुर्गमका सात स्थानमा बर्थिङ सेन्टर स्थापना गरेर सेवा थालिएको छ । फेयरमेड र बिवाइसी बागलुङको साझेदारीमा ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन सामुदायिक स्वास्थ्य एकाइ ढोरपाटन,…