समाचार Archives | Page 204 of 402 | Khabarhub Khabarhub

देशभर २८,८२० कोरोना संक्रमित होम आइसोलेसनमा

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म मुलुकभर २८,८२० कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिएको छ । ३५ हजार ४३५ जना संक्रिय संक्रमितमध्ये २८ हजार ८२० जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार सबै भन्दा धेरै बागमती प्रदेशमा १८ हजार ४ सय ८६ जना होम आइसोलेसनमा छन्। त्यस्तै प्रदेश १ मा…