समाचार Archives | Page 22 of 404 | Khabarhub Khabarhub

३२२ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३२२ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर २७० कोरोना संक्रमितको आईसीयूमा र ५२ को भेन्टिलेटरमा गरी कुल ३२२ जना उपचाररत छन् । मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा २२ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा उपचाररत छन् ।…