समाचार Archives | Page 225 of 402 | Khabarhub Khabarhub

तनहुँमा कोरोना संक्रमित एकै परिवारका ३ को मृत्यु

तनहुँ- तनहुँमा कोरोना संक्रमित एकै परिवारका तीन जनाको मृत्यु भएको छ । भीमाद नगरपालिकामा कोरोनाबाट एकै परिवारका ३ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको हो । भीमाद नगरपालिका–६ का एक परिवारका ९८, ७५ र ७२ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको निर्देशनालयले जनाएको छ । बिरामी ९८ वर्षीय बाबुलाई चितवनबाट थप उपचारका लागि…