Live on
Your Voice, Your Power
काठमाडौँ– सरकारले कोरोना परीक्षण 'एन्टिजेन' कीटमार्फत गर्ने भएको छ। नेशनल गाइडलाइन परिवर्तन गर्दै कोरोना परीक्षण 'एन्टिजेन' कीट शुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन कीट कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा जनमानसमा संक्रमण पहिचान गर्न राम्रो विकल्प तथा छिटो र भरपर्दो हुनसक्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । ‘पीसीआर जस्तो लामो लाग्दैन।…