Live on
Your Voice, Your Power
बुटवल- बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप दुई संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रूपन्देहीको तिलोत्तमाका महिला र बुटवलका पुरुष छन् । तिलोत्तमा-११ की ५० वर्षीया महिलाको सोमबार राति ८:१७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । कात्तिक १० गते स्वास्थ्यमा समस्या आएर पीसीआर परीक्षण गराउँदा उनमा कोरोना पोजेटिभ देखिएपछि…