समाचार Archives | Page 262 of 402 | Khabarhub Khabarhub

आज ७४३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२ हजार ६७८ पुग्यो

काठमाडौं- नेपालमा सोमबार थप ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३२ हजार ६७८  पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ थियो । पछिल्लो २४…