समाचार Archives | Page 29 of 402 | Khabarhub Khabarhub

९३ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९३ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर ७९ कोरोना संक्रमितको आईसीयूमा र १४ को भेन्टिलेटरमा गरी कुल ९३ जना उपचाररत छन् । मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ७ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।…