Live on
Your Voice, Your Power
काठमाडौं- नेपालमा आइबार थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा आज थप २ जनाको कोरोनाले मृत्यु पुष्टि भएको जानकारी दिएहा हुन् । आज पर्साका एक पुरुष…