समाचार Archives | Page 324 of 402 | Khabarhub Khabarhub

थप १३ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १३४ पुग्यो

काठमाडौं–  नेपालमा थप १३ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । थप १३ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या १ सय ३४ पुगेको हो । सोमबार मात्रै नेपालमा २४ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि सोमबार…